अमेरिका / क्यानडा Archives | Page 6 of 166 | Khabarhub Khabarhub

विदेशी चलचित्रमा शत प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा, कार्यान्वयनमा भने अन्यौल

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा उत्पादित चलचित्रमाथि शत प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । उनले अमेरिकी चलचित्र उद्योग ‘तीव्र मरण मरिरहेको’ टिप्पणी गरेका छन् । ‘हामी फेरि अमेरिकामा चलचित्र बनाउन चाहन्छौँ ।’ उनले लेखेका छन् । उनले अरु मुलुकहरुले…