अमेरिका / क्यानडा Archives | Page 73 of 173 | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघ्यो

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २२८ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७० हजार ३६१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख १७ हजार २३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन…