अमेरिका / क्यानडा Archives | Page 84 of 173 | Khabarhub Khabarhub

कोरोना अपडेट : विश्वमा ५ लाख ७८ हजार संक्रमित थपिए, थप ११ हजार ६ सयबढीको मृत्यु

काठमाडौँ– विश्वमा कोरोना भाइरसको संक्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा नयाँ संक्रमण देखिएको छ । बुधबार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको…