एसिया Archives | Page 13 of 160 | Khabarhub Khabarhub

इरानको विश्वविद्यालयमा नग्न भएर घुमिन् छात्रा

तेहरान- इरानको राजधानी तेहरानमा एक छात्रा नग्न अवस्थामा घुमेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भएको छ। बीबीसीले जनाएअनुसार यो घटना तेहरानस्थित आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा शनिबार भएको हो। यहाँको विश्वविद्यालयकी एकजना छात्राले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेकी हुन्। उनले यौनअंगबाहेकका सबै लुगा खोलेकी थिइन् । नग्न घुमेको केही समयपछि इरानी प्रहरीले विद्यार्थीलाई हिरासतमा…