Live on
Your Voice, Your Power
म्यान्मारमा पहिलो पटक दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । म्यान्मारका स्वास्थ्य अधिकारीहरुले विदेश भ्रमणबाट फर्किएका दुई म्यान्मारी नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । संक्रमितमध्येका एक २६ वर्षका व्यक्ति हालै बेलायतको भ्रमणपछि फर्केका थिए । अर्का ३६ वर्षे व्यक्ति अमेरिका भ्रमणपछि म्यान्मार फर्किएका थिए । दुईजनामा संक्रमण पुष्टि भएसँगै उनीहरूको…