एसिया Archives | Page 137 of 163 | Khabarhub Khabarhub

इजरायलमा नयाँ सरकार गठन गर्न नेतान्याहु विफल

इजरायल- इजरायलमा लामो समय सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूले सरकार गठन गर्न नसकेको बताउँदै उक्त मौका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई दिएका छन्। गएको दशक शक्तिमा रहेका नेतान्याहु गत सेप्टेम्बरमा भएको चुनावमा स्पष्ट बहुमत ल्याउन विफल भएका थिए। नेतान्याहुका प्रतिद्वन्द्वी ब्लु एण्ड ह्वाइट पार्टीका बेनी ग्यान्ट्सलाई सरकारमा ल्याउने प्रयासहरू विफल भएपछि अब ग्यान्ट्सलाई नै सरकार निर्माणको…