एसिया Archives | Page 26 of 164 | Khabarhub Khabarhub

हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु

काठमाडौँ- हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली राजदूतावसले जनाएको छ । आक्रमणबाट घाइते नेपालीमध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउँसो बसेको…