एसिया Archives | Page 28 of 164 | Khabarhub Khabarhub

म्यान्मारमा बाढीका कारण ५ जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित

याङ्गुन- म्यान्मारमा भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । प्रकोपका कारण ४० हजारभन्दा धेरै विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । मुलुकको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ‘केइन राज्यका छ टाउनशिपहरूमा बाढीले खतरा उत्पन्न…