एसिया Archives | Page 63 of 161 | Khabarhub Khabarhub

साउदीमा कम्पनीले यी ९ अवस्थामा कामदारलाई बिना अग्रिम सूचना हटाउन सक्ने

दोहा- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक साउदी अरबले ९ अवस्थामा आप्रवासी कामदारलाई बिना अग्रिम सूचना बर्खास्त गरेर स्वदेश पठाउन सक्ने भएको छ । साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले देहायका ९ अवस्थामा रोजगारदाता कम्पनीले कामदारलाई बिना अग्रिम सूचना, सेवा समाप्तिमा दिइने बोनससमेत नदिएर रोजगारको करारना तत्काल अन्त्य गरी बर्खास्त गर्नसक्ने जनाएको छ ।…