एसिया Archives | Page 69 of 165 | Khabarhub Khabarhub

इजरेली जेलबाट भागेका दुई प्यालेस्टाइनी कैदी गिरफ्तार

तेल अविव– इजरेलको सुरक्षा बलले भागेका दुईजना प्यालेस्टाइनी कैदीलाई गिरफ्तार गरेको छ । आइतबार उनीहरुलाई गिरफ्तार गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । केही हप्ता अगाडि इजरेली जेलबाट ६ जना प्यालेस्टाइनी कैदी फिल्मी शैलीमा भागेका थिए । उनीहरुमध्ये ४ जना यअसघि नै पक्राउ परिसकेका छन् । इजरेली जेलबाट प्यालेस्टाइनी कैदी भागेपछि इजरेली सुरक्षा संरचनाको बेइज्जत…