Live on
Your Voice, Your Power
काठमाडौं– कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु भएको छ । विवादित सीमा क्षेत्रमा थाई सेना र कम्बोडियाली सुरक्षामर्कीबीच भएको भीडन्तमा १२ जना मारिएका हुन् । घटनामा अरु १४ जना घाइते भएका छन् । बीबीसीका अनुसार मारिनेमा अधिकांश थाई नागरिक छन् । कम्बोडियाले भारी तोपले आक्रमण गरेको थाई सेनाले आरोप लगाएको छ ।…