एसिया Archives | Page 74 of 165 | Khabarhub Khabarhub

दक्षिण कोरियामा कोरोनाको चौथो लहर, बढ्न थाले संक्रमित

काठमाडौँ– दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यहाँका अधिकारीहरुले शनिबार पनि चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । गएको २४ घन्टा यता मात्र एक…