भारत / चीन / सार्क Archives | Page 18 of 340 | Khabarhub Khabarhub

बलोचिस्तानमा भइरहेको ज्यादतीप्रति मानव अधिकारवादी संस्था चिन्तित

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा जबरजस्ती व्यक्ति बेपत्ता पारिने घटना बढ्दै गएकोमा मानव अधिकारवादी संस्थाले चिन्ता व्यक्त गरेको छ । मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले बलोचिस्तान र पूरै पाकिस्तानमा बलोच विद्यार्थीलाई जबरजस्ती बेपत्ता हुने गरेकोमा चिन्ता व्यक्त गरेको हो । हालै बलोचिस्तान विश्वविद्यालयमा अध्ययन गर्ने बलोच विद्यार्थी महजबिन बलोच बेपत्ता पारिएकी थिइन् । उनलाई पछिल्लो पटक मे…