भारत / चीन / सार्क Archives | Page 207 of 325 | Khabarhub Khabarhub

भारतमा १ करोड ३ लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ- भारतमा थप १७ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ३ हजार ४०९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९९ लाख १ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।…