भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको सर्वोच्च अदालतद्वारा न्यायाधीश इसाको मुद्दा पुनरावलाेकन गर्न अस्वीकार

इस्लामाबाद– पाकिस्तानको सर्वोच्च अदालतले न्यायाधीश कजी फैज इसाबारे समिक्षा गर्न सरकारले दायर गरेको पुनरावलोकन निवेदनलाई फिर्ता गरेको छ । इमरान खान सरकारले न्यायाधीश इसाको मुद्दामाथि उपचारात्मक पुनरावलोकनका लागि निवेदन दिएको थियो । न्यायाधीश इसाबारे सर्वोच्च अदालतले गरेको फैसलालाई चुनौती दिँदै सरकारले दिएको निवेदन फिर्ता गरिएको समाचार पाकिस्तानी पत्रिका द डनले उल्लेख गरेको याहु न्युजले जनाएको…