भारत / चीन / सार्क « Khabarhub

अफगानले ‘दासत्वको बन्धन तोडेको’ पाकिस्तानको टिप्पणी

काठमाडौँ– अफगानिस्तानमा तालिबान पुनः सत्तामा पुगेपछि छिमेकी मुलुक पाकिस्तानले अफगानले 'दासत्वको बन्धन तोडेको' टिप्पणी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सांस्कृतिक साम्राज्यवादबारे भाषण गर्ने क्रममा बोल्दै अफगानहरूले 'दासत्वको बन्धन तोडेको' भनेर टिप्पणी गरेका हुन्। सन् १९९६ मा अफगान तालिबान सरकारलाई मान्यता दिने तीन राष्ट्रमा एक पाकिस्तान पनि थियो। यसैबीच, धार्मिक आस्थामा आधारित पाकिस्तानका राजनीतिक…