Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ८६२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ८६२ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै…