Live on
Your Voice, Your Power
काठमाडौँ– चीनले तिब्बतबाट पहिलोपटक बुलेट रेल सेवा शुरू गरेको छ । तिब्बतको राजधानी ल्हासा र निंगचीबीच बुलेट रेल शुक्रबारदेखि सञ्चालन भएको हो । उक्त रेलको रेलमार्गको रुट ४३५.५ किलोमिटर रहेको बताइएको छ । आगामी जुलाई १ मा चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले आफ्नो शताब्दी वर्ष मनाउन लाग्दा यो रेल सेवाको उद्घाटन गरिएको छ । चिनियाँ सरकारी…