भारत / चीन / सार्क Archives | Page 23 of 313 | Khabarhub Khabarhub

प्रधानमन्त्री मोदीले यूएईमा भारतीय समुदायलाई सम्बोधन गर्ने

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा भारतीय समुदायलाई सम्बोधन गर्ने भएका छन् । आगामी यूएई भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले फेब्रुअरी १३ मा अबु धाबीमा रहेका भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । अबु धाबीको शेख जइद रंगशालामा मोदीले भारतीय समुदायलाई सम्बोधन गर्ने…