Live on
Your Voice, Your Power
काठमाडौं– अष्ट्रेलियाका सांसदहरुको टोलीले बंगलादेशको अन्तरिम सरकारलाई तत्काल निर्वाचनको खाका तयार पार्न आग्रह गरेका छन् । अष्ट्रेलियाको दुवै सदनका ४१ जना सदस्यहरुको टोलीले अन्तरिम सरकारलाई तत्काल र पारदर्शी रुपमा स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचनको खाका तयार पार्न आग्रह गरेका हुन् । बंगलादेशमा लोकतान्त्रिक वैधताको बहाली र स्थीरताका लागि समावेशी निर्वाचन अपरिहार्य रहेको उनीहरुको ठहर छ…