Live on
Your Voice, Your Power
एजेन्सी– कोरोना भाइरसले आक्रान्त बनेको चीनको हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको छ । बर्ड फ्लूको प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको हो । जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताइएको छ । चीनको…