Live on
Your Voice, Your Power
एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर बैठकका लागि आज भारत जाँदैछन् । उनी स्थानीय समय अनुसार दिउँसो दुई बजे चेन्नाइमा अवतरण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सीको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहान चेन्नाइ पुगेका छन् । चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ…