भारत / चीन / सार्क Archives | Page 32 of 344 | Khabarhub Khabarhub

बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी

काठमाडौं– बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकलाई लक्षित गरी आक्रमणका घटना बढ्दै गएको पाइएको छ । खासगरी हिन्दू धर्मावलम्बीलाई लक्षित गरी आक्रमणका घटना बढेको हो । यस वर्ष सन् २०२५ को जनवरीदेखि मार्च महिनासम्म हिन्दू धर्मावलम्बीलाई लक्षित गरी १ सय ४२ वटा हिंसाका घटना भएको बंगलादेशको ढाकामा रहेको अल्पसङ्ख्यक कल्याण संस्थाले जनाएको छ । यसअनुसार बंगलादेशमा हरेक दिन…