Live on
Your Voice, Your Power
कराँची- पाकिस्तानको कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले पाकिस्तानमा पछिल्ला केही दिनयता सयौँ अफगान नागरिक पक्राउ परेको जनाएका छन् । उनले वैधानिक रुपमा पाकिस्तानमा रहेका सयौँ अफगान शरणार्थीलाई प्रहरीले पक्राउ गरेको बताएका हुन् । अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार उनले पाकिस्तान सरकारसमक्ष आफ्नो मुलुकका नागरिकलाई पक्राउ नगर्नसमेत आग्रह गरेका छन् । उनले पछिल्ला केही दिनयता ८…