Live on
Your Voice, Your Power
लण्डन– कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्ने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले प्रधानमन्त्री जोन्सन काम शुरु गर्न तयार भएका अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री जोन्सनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बाएका छन् । प्रधानमन्त्री…