Live on
Your Voice, Your Power
काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूले कायरता देखाएको टिप्पणी गरेका छन् । भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले पश्चिमा मुलुकहरुले युक्रेनलाई हतियार दिने विषयमा ढुलमुले प्रवृत्ति अपनाएर कायरता देखाएको टिप्पणी गरेका हुन् । ‘मैले मारिउपोलका रक्षकहरुसँग कुराकानी गरेको छु । म उनीहरूसँग नियमित सम्पर्कमा छु । उनीहरूको दृढता र बहादुरी अपत्यारिलो छ ।’ उनले भने…