अन्तर्वार्ता « Khabarhub

‘पृथ्वीनारायण शाहले साझा नेपाल बनाए, एकल शासकले बर्बाद पारे’

एक समय जुनसुकै सत्तागठबन्धनमा पनि घुलमिल भई लगातार मन्त्री हुने गरेका राजेन्द्र महतो यतिखेर सत्ताका ‘स्वःघोषित नरम बागी’ हुन्‌ । मानविकीमा स्नातक र कानूनमा स्नातकोत्तर महतो देशको मूल कानून संविधानप्रति नै तारन्तार असन्तुष्टि पोखिरहेका छन्‌ । एक समय तराई-मधेश बाहेकका समुदायप्रति निकै इतर बनेका महतो अहिले देशका सबै क्षेत्र उत्पीडनमा रहेको ठहर गर्दै ‘राष्ट्रिय मुक्ति…