Live on
Your Voice, Your Power
०८४ को अर्जुनदृष्टि राखेर हिँडेको एमालेको सत्तारोहण एमालेजनकै लागि अप्रत्याशित बन्यो । देशमा भएका चर्चित अपराधमा माओवादी केन्द्रका नेताहरूको संलग्नता, आगामी चुनावमा बहुमतको सरकार बनाउने एमालेको सपनाबीच तादात्म्य मिल्नुको भरलाग्दो उत्तर कसैसंग छैन । के अब माओवादीमाथि लागेको दोषको स्वामित्व बाँड्न एमाले तयार भएको हो ? माओवादीसँगको पुनर्मिलन कार्यकर्ता व्यवस्थापनको लोभ कि समयको माग ?…