अन्तर्वार्ता « Khabarhub

टीआरसीको टुंगो : पीडितले माफी नदिए पीडक जेल जाने !

काठमाडौं- सरकार र माओवादीवीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरु द्वन्द्वकालीन हिंसाका घटनालाई कसरी सम्वोधन गर्ने भन्नेमा सहमत बनेका छन् । असार ११ गते नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, माओवादीका नेता जनार्दन शर्मा र नेकपा एमालेका नेता महेश बर्तौला सम्मिलित कार्यदलले द्वन्द्वकालका घटनाको उजुर–बाजुर कसरी गर्ने भन्ने विवादको टुंगो लगाएको…