Live on
Your Voice, Your Power
सत्ता स्वार्थले दलहरू भित्र मच्चिएको रडाकोले व्यवस्था माथि प्रश्न उठिरहेको छ । चुनावपछि दलहरूले पाएको पाँच वर्षको म्यान्डेट डेढ वर्षमै लथालिंग भताभुंगको अवस्थामा पुग्न लागेको छ । सत्ताको आरोह, अवरोहले दल टुक्रिने क्रम बढ्दो छ । यसको प्रभाव राष्ट्रिय राजनीतिमा कसरी पर्छ ? सत्ताको गठबन्धनमा गाँसिएर पनि पृथक् अस्तित्वमा हिँड्न उनीहरू किन लालायित छन् ?…