अन्तर्वार्ता « Khabarhub

स्वदेशमै सम्भावना छ, नेपालबाट भागेर हुँदैन

काठमाडौं- हाडजोर्नी विशेषज्ञ बरिष्ठ डा. चक्रराज पाण्डे विदेशमा पढेर स्वदेशमै सेवा गरिरहेका अगुवा चिकित्सक हुन् । ग्रामीण भेगमा जन्मेर छात्रवृत्तिमा विदेश पढ्न गएका पाण्डे स्वदेशमै केही गरौं भनेर २७ वर्षअघि स्वदेश फर्कंदा नेपालमा अहिलेको जस्तो अवसरहरु थिएनन् । तर, अवसर आफैंले सिर्जना गर्नुपर्छ भनेर पाण्डेले स्वदेशमै संघर्ष सुरु गरे । ‘खाना आफैं पाक्दैन, पकाउन जान्नुपर्छ…