अन्तर्वार्ता Archives | Page 25 of 79 | Khabarhub Khabarhub

प्रचण्डका कारण माओवादी नाम मात्रको भयो

देश परिवर्तनका लागि १० वर्ष सशस्त्र युद्धपछि सरकारको नेतृत्वमा पुग्दासमेत माओवादीले जनतालाई भरोसा दिन सकेको छैन। देशभर जनस्तरमा, समाजमा, राजनीतिक पार्टीमा, पार्टी कार्यकर्तामा सबै तहमा निराशा बढ्दो छ। यो परिस्थिति निम्तनुमा को बढी जिम्मेवार छ ? को जवाफदेही बन्नुपर्छ ? भन्ने विषयमा जोडिएर नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित…