अन्तर्वार्ता « Khabarhub

‘भेनेजुएलामाथि अमेरिकी आक्रमण राष्ट्रको सार्वभौमसत्ता विरुद्धमा हो’

शनिबार सबेरै बिहान अमेरिकाले दक्षिणी अमेरिकी मुलुक भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरोको दम्पत्तिलाई नियन्त्रणमा लिएको छ । दुवैजनालाई अहिले न्यूयोर्कस्थित एक बदनाम कारागारमा बन्दी बनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूऔषध आतंकवाद रोक्न उक्त कारबाही गरिएको बताएका छन् । यद्यपि, पछिल्ला दुई दिनमा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यहाँको तेल खानी नियन्त्रणमा लिइने बताए…