अन्तर्वार्ता « Khabarhub

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं- प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि भारतको भूभाग मिचेको अभिव्यक्ति दिएपछि श्रम संस्कृति पार्टीले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङ, महासचिव आरेन राई लगायतका नेताहरू सरकार लोकप्रियतावादमा फसेको र उम्लिएर अगाडि बढेको बताउँदै आएका छन् । सरकारले गरीखाने वर्गलाई उठिबास लगाएको र किसान मजदुरको पक्षमा कुनै…