अन्तर्वार्ता « Khabarhub

‘प्रतिनिधिसभा फर्काएर संविधान संशोधन गरौँ, चुनावले मात्रै देशलाई निकास दिँदैन’

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा डा. चन्द्र भण्डारीले पनि सभापतिमा उठ्ने घोषणा गरेका छन् । उनले यसबारे कांग्रेस नेताहरूसँग छलफल गरेर अगाडि बढ्ने खबरहबलाई जानकारी गराए । भण्डारीले केही नेताले आफूसँग मात्रै शक्ति रहेको सन्देश दिन थालेपछि त्यस प्रवृत्तिविरुद्ध उम्मेदवारी दिएको बताएका छन्। खबरहबसँगको कुराकानीमा नेता भण्डारीले प्रतिनिधि सभा पुनर्स्थापना गरेर संविधान संशोधन नगरे…