अन्तर्वार्ता « Khabarhub

राज्य प्रणाली सक्रिय भए मात्र शिक्षामा परिवर्तन हुन्छ

अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। पछिल्लो समय ग्रेडिङ प्रणालीका कारण देशको शिक्षा प्रणालीमा कस्तो असर परेको भन्दै आलोचना भइराखेको छ। फेल हुने डर नभएकाले विद्यार्थीको पढाइ कमजोर भएको विभिन्न अध्ययनले देखाएका छन्। के ग्रेडिङ प्रणालीले पढाइ कमजोर पारेको छ ? शिक्षालाई कसरी राम्रो बनाउन सकिन्छ ? यी र यस्तै विषयमा काठमाडौं बनहार्ट माध्यमिक…