अन्तर्वार्ता « Khabarhub

एमालेमा जस्तो लोकतन्त्र अरूमा छैन, एक जनाले भन्दा चुनाव हुन्छ : देवी ज्ञवाली

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली चौथो महाधिवेशनदेखि निरन्तर पार्टीमा छन् । वि. सं. २०२९ सालदेखि एमालेका समर्थक रहेका उनी ०३३ देखि विभिन्न कमिटिमा पनि सक्रिय रहे । १४ वर्षको किशोरवयदेखि पार्टीमा लागेका उनी हाल ६२ वर्षका भए । हालसम्म उनले आठवटा महाधिवेशनलाई प्रत्यक्षदर्शी र प्रतिनिधिका रुपमा नियालिसकेका छन् ।…