Live on
Your Voice, Your Power
नेपालमा लामो समयपछि दुईतिहाई बहुमतप्राप्त सरकार गठन भएको २ वर्ष पुग्नै लागको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकिकरण भएको पनि त्यति नै समय भइसकेको छ । तर पार्टी एकिकरणको सबै काम टुंगिएको छैन । सरकारको काम समेत जनताको अपेक्षाअनुसार हुन नसकेको भनेर आलोचना हुन थालेको छ । दुईवटा ठुला राजनीतिक दलकाबीचमा…