अन्तर्वार्ता « Khabarhub

‘विदेशजाने व्यक्ति थोरै सचेत भइदिए दलालको पन्जामा फस्दैनथे’

सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली श्रमिकलाई विदेशी श्रम बजारमा पठाउने उद्देश्य लिएको छ । दक्ष जनशक्ति उत्पादनका लागि सोहीअनुसारको तालिमको आवश्यकता महसुस गरेको छ । सीप भएका कामदार मात्र विदेशी श्रम बजारमा पठाउन सकियो भने हाल भइरहेका मुख्य समस्या मृत्युदर, अंगभंग र बिरामी भएर फर्किने क्रम अन्त्य हुने छ । विगतका वर्षहरुमा भन्दा गत आर्थिक वर्षमा…