समाचार Archives | Page 1000 of 8398 | Khabarhub Khabarhub

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।  त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै नेपालको जनसङ्ख्या र विकासको भविष्यका लागि छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने जनाएको हो । वर्तमान जनसाङ्ख्यिक सङ्क्रमण र जनसङ्ख्या र विकासमा…