Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति मातहत निर्माणाधीन प्रशोधन केन्द्रको सोमबार स्थलगत निरीक्षणका क्रममा उनले समयमै निर्माण सम्पन्न हुने गरी काम गर्न निर्देशन दिएका हुन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै…