समाचार « Khabarhub

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल अवलोकन गरेका छन् । मन्त्री खरेलले आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर पुगेर एनपीएलमा जारी खेल अवलोकन गरेका हुन् । एनपिएलअन्तर्गत आज पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गरिरहेका छन् । सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो…