Live on
Your Voice, Your Power
काठमाडौं– डा. बाबुराम भट्टराईले अब प्रचण्डले नेतृत्व गरेको गुटलाई 'माओवादी' भन्नुभन्दा 'प्रचण्डपन्थी' भन्नुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा बाबुरामले प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता-स्वार्थको साधनमा परिणत गरेपछि दुर्दशा भएको भन्दै माओवादीलाई 'प्रचण्डपन्थी' भन्नुपर्ने बताएका हुन् । उनले भनेका छन्- अब प्रचण्डले नेतृत्व गरेको गुटलाई माओवादी भन्नुभन्दा 'प्रचण्डपन्थी' भन्नु…