समाचार « Khabarhub

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गरेका छन् । शनिबार नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई–बुलेटिन शुभारम्भ गर्दै ओलीले आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न चेतावनी दिए । ‘फेरी पनि आगो लगाएर सरकार बनाउने ? फेरी पनि आगोकै भरमा सरकार बन्छ…