Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले सुरङमार्गबाट चल्ने सवारी साधनका लागि दस्तुर तोकेको हो। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त सुरूङमार्ग हुँदै चल्ने यातायातका साधनका लागि ६० रुपैयाँदेखि ६०० सय रुपैयाँसम्म दस्तुर तोकिएको जानकारी दिए । नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्दै…