समाचार « Khabarhub

राप्रपा युवा संघ काठमाडौं विभाजित, अधिवेशन भाँडिदा राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा 

काठमाडौं- राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् । आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको थियो । त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका थिए । उनी कार्यक्रम स्थल छोडेर हिँडेपछि असन्तुष्ट…