समाचार Archives | Page 1026 of 8484 | Khabarhub Khabarhub

मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार

काठमाडौं– मानवसेवा आश्रमले नौ दिनमा देशैभरबाट ९८ जनाको उद्धार गरेको छ । ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाले आयोजित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा चलिरहेको छ ।  आनी छोईङ डोल्मा फाउण्डेसनको सहकार्यमा उद्धारकार्य भइरहेको छ ।  असोज २८ देखि कार्तिक ७ गते सम्ममा उद्धार गरिएकाहरुमध्ये कोशी प्रदेशबाट ४४,  मधेश प्रदेशबाट ४०, हेटौंडादेखि बुटवल…