समाचार Archives | Page 1045 of 8384 | Khabarhub Khabarhub

भारतको आर्थिक सहयोगमा भक्तपुरमा तयार भयो विद्यालय भवन

भक्तपुर- भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा भक्तपुरस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन निर्माण गरिएको हो । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण गरिएको भवनको सोमवार भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका माननीय सांसद दुर्लभ थापा क्षेत्री,…