Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारमा आगो लागे लगत्तै महानगरको दमकल जाने प्रयास गरेपनि आन्दोलनकारीले नै अवरोध गरेको बताएका छन् । सिंहदरबारमा लागेको आगो निभाउन स्थानीय सरकार पनि चुप किन बस्यो भनेर चौतर्फी आलोचना भइरहेका बेला बालेनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबारको आगो निभाउने प्रयास गरे पनि आन्दोलनकारीले नै महानगरको दमकल रोकेको स्पष्ट पारेका…