समाचार « Khabarhub

एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली पुल (तस्बिरहरू)

काठमाडौं- एक दशक अगाडि नै निर्माण गरी सञ्चालन भई रहेको एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालन सँगै सो क्षेत्रका स्थानका स्थानीयहरू लाभान्वित भएका छन्  । राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानीयहरूले वर्षौँ देखि जोखिमपूर्ण रूपमा नदी तर्न नाउ, ढुङ्गा प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । यस पुल नेपालकै…